कामे मगरको घरमा धम्की , केही तलमाथि परे मिना खरेल जिम्मेवार , साथै कामी शेर्पाको आफ्नै कथा-व्यथा! किन लागे त जीवन र जोयाको लागी हेर्नुहोस्..(भिडियो सहित ).
भुक्ने कुकुरले टोक्दैन भनेजस्तै कोहि कसैको धम्की देखि डराउन पर्दैन कामे मगर जी हजुरले कुनै उक्रावादी काम गर्नुभएकोछैन। केबल एउटा दुखी असाहेको छिल्लीबिल्ली बीछोडीएको घर पुण सजाउन लाग्नु भएकोछ। यस्मा कोहि कसैले हस्तछेप गरेमा सबै हामी साथमाछौ यतिमात्रै हो हामी सान्ती र कानुनी प्रकृयाबाट अगि बड्नु पर्छ ताकी जोया जिबनको भबिस्यमा कुनै डाहा गर्ने बेक्ती नआउन धन्यवाद सम्पुर्णमा नेपाली मनहरुमा



0 comments
Write Down Your Responses