News
»
आज सम्मकै सबै भन्दा धेरै सहयोग गर्नु भएको छ हंगकंगबाट श्री पेम्बा शेर्पा लामा ज्युले रु ३ लाख घोषणा! साथै फिलिपिन्समा लाग्ने जति पनि खर्च दिने..
आज सम्मकै सबै भन्दा धेरै सहयोग गर्नु भएको छ हंगकंगबाट श्री पेम्बा शेर्पा लामा ज्युले रु ३ लाख घोषणा! साथै फिलिपिन्समा लाग्ने जति पनि खर्च दिने..
बुहारी फर्काउन फिलिपिन्समा लाग्ने सम्पूर्ण प्रोसेसिंग खर्च हंगकंगबाट श्री पेम्बा शेर्पा लामा ज्युले जुटाउने घोषणा !
तत्काल ३ लाख घोसणा !
धेरै धेरै धन्यवाद सहृदयी दाजु पेम्बा शेर्पा लामा ज्यु लाई
अनि वहालाई साथ् दिने सम्पूर्ण साथी हरुलाई
0 comments
Write Down Your Responses