जोया र जीवनको जस्तै .. परिवार भएको कतार देखि मनको धनि श्री राज किम्दांग राई ज्युले फिलिपिनी २५०० पेसो पठाई सहयोग गर्नु भएको छ हेर्नुहोस्..

Fake Id बाट जति नै भ्रम फैलाए पनि सहयोगी मनहरुलाई कसले रोक्न सक्छ??

पुर्ण बहादुर नामक कथित नकल्ली फेसबुक अकाउन्टबाट सहयोगी मनहरुलाई निरुत्साहित पार्ने धेरै नै प्रयास गरिएको थियो तर ती प्रयास पानीमा पादेको बराबर भयो।कथित ती धमिराहरु चुकी सकेका छन् अब चन्द्रेको बाउ इन्द्रे आएपनी त्यस्ता कथित भ्रमले असर गर्ने छैन।
सहयोगि मनका धनी क्षत्र राज राई ज्युको परिवारलाई स धन्यवाद!

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.