सर्वोच्चले भन्यो- ७ दिनभित्र लोकमान नियुक्तिको फाइल नदिए कारबाही
३१ भदौ, काठमाडौं । सर्वोच्च अदाललते लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्दाको सक्कल फाइल फेला नपरेको भनेर सरकारले दिएको जवाफलाई गैरजिम्मेवारपूर्ण भनेको छ ।
साथै उसले पूर्व आदेश अनुसार फाइल नपठाए न्याय प्रशासन ऐन अनुसार कारबाही गर्ने फैसला गरेको छ ।



0 comments
Write Down Your Responses