जीवन र जोयाको जेठो छोरा बुबालाई कुर्दै हेर्नुहोस्.. (भिडियो सहित )..

मनिला बाट आजै जोया , जिबन , एरिक र मामा कामे मगर जोयाको माइती घर बकोलोड उड्दै 
हिजो बेलुकी जोया , एरिक र जिबनको मनिलामा भेट भएको हो , मिगेल भने अन्तिम घडीमा टिकट नमिलेकोले उड्न पाएनन , 

जोयाको माइती घर बकोलोड शहर मनिला बाट एक घण्टा पन्ध्र मिनेट हवाई यात्राको दुरीमा पर्दछ !
आज र भोलि बिदा परेकोले पारिवारिक मिलनमै समय बित्नेछ भने सोमबार बाटै बुहारी फर्काउ प्रक्रिया अघि बढ्नेछ !

आजै जीवनलाई मनिलामै छाडी इन्डोनेसिया जान लागेका मामा कामे ज्यु लाई हामीले आग्रह गरि जिबन संगै सम्पूर..

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.